Comments Add Comment

Advertisment

SKIP THIS

कलाकारले यसरी मनाए दशैं (तस्वीरहरू)

१९ असोज , काठमाडौ ।  कलाकारहरूले आ-आफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएर दशैँ मनाएका छन्।

दशैँको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट टीका लगाएका तस्वीरहरु उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।


कलाकारसँगै उच्च पदस्थ राजनीतिक दलका नेताहरूदेखि लिएर आम सर्वसाधारणले पनि दसैँको टीका लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment