Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं- ७ बाट मानुषीको मनोनयन दर्ता

२३ असोज , काठमाडौ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट मानुषी यमी भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

आइतबार अपराह्न आमा हिसिला यमीसँगै बालाजु पुगेर मानुषीले उम्मेदवारी दर्ता गरेका हुन् ।

मानुषी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । उनी नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिन्हबाट चुनाव लड्दै छन् । यो क्षेत्रमा एमालेको समर्थनमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै