२३ असोज , काठमाडौ । काठमाडौं निर्वाचन क्षेत्र ५ मा स्वतन्त्र उम्मेदवारमा विजय कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
कँडेलले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।