Comments Add Comment

Advertisment

SKIP THIS

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनका प्रतिनिधिहरू पैचिङमा

२७ असोज , काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि मण्डलहरूको पैचिङ आउने क्रम जारी छ। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन अक्टोबर १६ तारिख पैचिङमा आयोजना हुने भएको छ।

महाधिवेशनको अवधिमा २२०० हजार प्रतिनिधिले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदन सुनुवाइ र लेखाजोखा गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनको लेखाजोखा गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरू र सर्वसाधारणहरूको प्रस्ताव पेश गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीका महत्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै