Comments Add Comment

Advertisment

SKIP THIS

१० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिन्छु : महामन्त्री थापा

२८ असोज , काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आफूले अब १० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत १० वर्षपछि आफूले मोबाइल अफ गरेर आफ्नो बाटो लाग्ने बताएका छन् । उनी अहिले काठमाडौं ४ का उमेदवार पनि हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यतिबेलासम्म यति खतरा नयाँ मान्छे आइसकेका हुन्छन् । हुनैपर्छ । उनीहरुले हामीले भन्दा राम्रो गर्नैपर्यो । हामीलाई भने बुढाहरुले रोकिरहेका छन् । गर्न दिएनन् तर हामीले हात उठाएर हिँडेका छैनौँ काम गरिरहेका छौँ ।’

आफूहरुलाई बुढाहरुले रोकिरहे पनि सक्दो काम गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै