Comments Add Comment

Advertisment

SKIP THIS

भद्रकालीमा ट्याङकर पल्टियो , चालक फरार

३१ असोज , काठमाडौँ । काठमाडौंको भद्रकालीमा एउटा पानी बोकेको ट्याङकर पल्टिएको छ ।

प्रहरीका अनुसार आज बा ३ ख ७८२८ नम्बरको गाडी सडकमै पल्टिएको छ । गाडी पल्टिएपछि त्यसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै