Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा नेपाली सेनाका हुद्दा मृत फेला

३१ असोज , काठमाडौँ । नेपाली सेनाका एक जना हुद्दा आज बिहान काठमाडौँको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार नुवाकोट घर भई हाल काठमाडौँको तिलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनका अनुसार मृतक गल्फ खेलाडी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै