Comments Add Comment

Advertisment

SKIP THIS

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

१ कार्तिक , काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज सोमबार स्थानीय काउली, अदुवा, रातो मूला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।

अनार ४८३ रुपैयाँ ३३ पैसा, अमला, र सखरखण्डको मूल्य ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ९६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ७७ रुपैयाँ ५० पैसा, सेतो आलु ७७ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ५५ रुपैयाँ, कागती २०० रुपैयाँ, किवि ३२५ रुपैयाँ, केरो प्रतिजर्दन ११० रुपैयाँ, अकबरे खुर्सानी ८० रुपैयाँ, तराई गाजर ११६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ६५ रुपैयाँ, भारतीय गोलभेडा १०५ रुपैयाँ, टनेल गोलभेडा ४४ रुपैयाँ २० पैसा रहेको छ ।

घिरौलाको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग २३५ रुपैयाँ, चिचिण्डो ५६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, जिरीको साग २७५ रुपैयाँ, रहु माछा ३५० रुपैयाँ, तामा १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती ३२५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, परवर ६६ रुपैयाँ ६७ पैसा रहेको छ ।

पिंडालू ५६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ५३ रुपैयाँ, बरेला ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १४० रुपैयाँ, तने बोडी १२५ रुपैयाँ, भिण्डी ९५ रुपैयाँ, मेथीको साग २३५ रुपैयाँ, रायोको साग १६५ रुपैयाँ, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, स्कूस १२ रुपैयाँ ३३ पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, हरियो धनियाँ १८३ रुपैयाँ ३३ पैसा र फूजी स्याउ २५८ रुपैयाँ ३३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै