Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित

७ कार्तिक , काठमाडौं । प्रदेश १ का प्रहरी निरीक्षक सञ्जय बुचा उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् ।

उत्कृष्ट कार्य गरेकाले उनलाई सम्मान गरिएको हो । उनी हाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत छन् ।

प्रदेश १ प्रहरी कार्यालयको विराटनगरमा उनी सम्मानित भएका हुन् । प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान र स्थानीय तहको चुनावमा जोखिमपूर्ण काम गरेकाले उनलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै