Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

८ कार्तिक , काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४४८ पिसिआर परीक्षणका क्रममा १४ जना र ४ सय ४० एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment

छुटाउनुभयो कि? सबै

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि