Comments Add Comment

Advertisment

SKIP THIS

महानगरले अवैध पेट्रोल पम्प तिहारलगत्तै हटाउने

९ कात्तिक , काठमाडौ । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका पेट्रोल पम्पको हटाउने तयारी गरेको छ ।

तिहारलगत्तै महानगरको मापदण्ड पालना नगर्ने पेट्रोल पम्प हटाउने नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनले मापदण्ड पालना गरेका र नगरका पेट्रोल पम्प छनोट गर्ने काम भइरहेको बताए ।

तिहारपछि महानगरले अवैध संरचना हटाउने काम झन् बृहत् रुपमा अघि बढाउने एसपी पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै