Comments Add Comment

Advertisment

SKIP THIS

खान भनि रुखमा चढे सबै 

खान भनि रुखमा चढे सबै
खान भनि रुखमा चढे सबै फल काचो रै छ  ।

यो संसारमा मेरो जस्तो व्यवहार कहाँ पाईन्छ
यो जिन्दगिलाई गहिरिएर सोच्ने बेला आएको छ
आज यो जिन्दगिमा के भएर गएको रहेछ  । ।

यो संसारमा सोचे जस्तो सबै कुरा कहाँ हुदोरहेछ
जिन्दगि आफ्नो गतिले सधै दिडिरहने भएछ
मेरा कुरा भन्न खोज्छन मेरा यि ओठहरु । ।
बोलाएर उनलाई हेर्छन मेरा यि नजरहरु
यो मनमा आज सन्चो भएको छ । । ।

शितल हावाको शितलताले मन उडाएको छ
के के भयो सबै कुरा पानामा लेखिदेउ
एकचोटि भेट गरि अङ्कमाल गर्न देउ
जिन्दगिका अनेक मोडमा सुख ,दुख भोगेको छु । ।

कसरि म आज अलमलमा परेको छु
तिमि सँग भेट गर्न खबर पठाएको छु
मनमनै जिन्दगिलाई बदल्न खोजिरहेको छु
यो मन मेरो सधै खुसि भईरहनेछ
खान भनि रुखमा चढे सबै फल काचो रै छ। । ।

गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै