Comments Add Comment

Advertisment

SKIP THIS

वरिष्ठ पत्रकार कौशल पाण्डेको निधन

११ कार्तिक , काठमाडौँ । वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा निधन भएको छ ।

हेटौंडा-४ कमलडाँडास्थित निवासमा निधन भएको हो । उनको लिभर सिरोसिसका कारण केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो ।

उनको पार्थिव शरीरको आज अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

पत्रकार महासंघ, मकवानपुरका पुर्व अध्यक्ष पाण्डे हेटौंडाबाट प्रकाशित हुने प्रयास अर्ध साप्ताहिक लगायत पत्रिकाको सम्पादक रहेर काम गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै