Comments Add Comment

Advertisment

SKIP THIS

कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

१२ कार्तिक , काठमाडौं । कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै