Comments Add Comment

Advertisment

SKIP THIS

सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा बेपत्ता

१२ कात्तिक , काठमाडौ । सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा #बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा #वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् । जिल्ला #प्रहरी कार्यालयका अनुसार उनीहरूको समूह भेरीगङ्गा नगरपालिकाको सत्तरी नजिकै वनभोज खान गएको थियो ।

बेपत्ता खोजी गर्न नेपाल प्रहरी र #सशस्त्र प्रहरीको टोली घटनास्थलमा गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै