Comments Add Comment

Advertisment

SKIP THIS

सिडियो र एसपीको म्यादी प्रहरीलाई निर्देशन निर्वाचनको सुरक्षामा खट्न

१४ कार्तिक , काठमाडौँ । मङ्सिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै मिति २०७९।०६।३० गते म्यादी प्रहरीको रुपमा नियूक्त भई तालिम सम्पन्न गरी कार्यक्षेत्र जान लाग्नु भएका सम्पुर्ण म्यादी प्रहरीलाई सोमबार मिति २०७९।०७।१४ गते कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित एक कार्यक्रमका बिच बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले आगामी मङ्शिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्यको निर्वाचन कुशलता पुर्व सम्पन्न गराउन निर्देशन दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै