Comments Add Comment

Advertisment

SKIP THIS

पोखराकाे शिसुवामा काैडा खेलिरहेकाे अवस्थामा २३ जना पक्राउ

१५ कार्तिक , काठमाडौं । पोखरा महानगरपालिका-३० शिसुवामा काैडा खेलिरहेकाे अवस्थामा २३ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय शिसुवाका अनुसार स्थानीय यमुना पराजुलीको घरमा कौडा खेलिरहेका उनीहरुलाई ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित पक्राउ गरेकाे हाे ।

उनीहरुबाट एक सेट कौडा पनि बरामद गरिएकाे छ । पक्राउ उनीहरुमाथि थप अनुसन्धान जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment