Comments Add Comment

Advertisment

SKIP THIS

धादिङमा बुलेरो दुर्घटना हुँदा एकको मृत्यु

२७ कात्तिक , काठमाडौ । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नंको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

धादिङमा बस पल्टिँदा ६ जना घाइते

धादिङको थाक्रेमा बस दुर्घटना

Advertisment

छुटाउनुभयो कि? सबै

धादिङमा बस पल्टिँदा ६ जना घाइते

धादिङको थाक्रेमा बस दुर्घटना