अछाम केन्द्रविन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प -
Comments Add Comment

अछाम केन्द्रविन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प

२९ कात्तिक , काठमाडौ । अछाम जिल्लाको बाबाला केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रविन्दू भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४।२ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रविन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds