Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी सवार जीप दुर्घटना

५ मंसिर , काठमाडौँ । बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ । मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किदै गरेको जीप दुर्घटना भएको हो ।

जीप २ सय मिटर तल खसेको स्थानीयले बताएका छन् भने जिपमा १२ जना नेपाल प्रहरी सवार रहेका थिए । थप बिवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment