Comments Add Comment

Advertisment

SKIP THIS

झापा-३ मा कांग्रेसका सिटौलालाई प्रारम्भिक अग्रता

५ मंसिर , काठमाडौँ । झापा-३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन् ।

२०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३६ र लौरो चिन्ह भएका उम्मेदवार योगेन्द्र खनालले ११ मत पाएका छन् । मतगणना जारी छ। यो क्षेत्रमा २०७४ सालमा राप्रपाका लिङ्देन विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै