Comments Add Comment

Advertisment

SKIP THIS

मध्यपहाडी लोकमार्ग बागलुङको काठेखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

बागलुङ । मध्यपहाडी लोकमार्गस्थित बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–५ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गलकोटदेखि बागलुङ जाँदै गरेको जीप बुधबार बिहान अनियन्त्रीत भएर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 

बागलुङ प्रहरीका अनुसार ग १ च ९४८५ नम्बरको उक्त पिकअप जिप सामान बेच्न हिँड्ने गरेको खुले छ । दुर्घटनामा मृत्यु भएकाको भने पहिचान खुलेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै