Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि, एकै दिन ३,७०० भन्दा बढी भेटिए

१९ जेठ , काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । बुधबार ३ हजार ७१२ नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै यो अवधिमा कोरोनाका २ हजार ५८४ बिरामी निको पनि भएका छन् ।

स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ भएको छ ।

भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख २० हजार ३९४ बिरामी निको भइसकेका छन् । यस्तै दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत भएको छ ।

Image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै