Comments Add Comment

Advertisment

SKIP THIS

झापा २ मा एमालेको फराकिलो अग्रता

५ मंसिर , काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले फराकिलो अग्रता कायम गरेको छ ।

पछिल्लो मतगणनाको अपडेट अनुसार एमालेका उम्मेदवार देवराज घिमिरे ९२३ मतका साथ अग्रस्थानमा छन् भने गठबन्धनबाट माओवादी उम्मेदवार हरिकुमार राना ५९४ मतसहित दोस्रो स्थानमा पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार स्वगत नेपालले ४९८ मत पाउँदा घण्टी उम्मेदवार रुद्रप्रसाद गिरीले २९६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै