Comments Add Comment

Advertisment

SKIP THIS

कैलाली-१ मा नागरिक उन्मुक्तिका रञ्जिताको सुरुवाती अग्रता

५ मंसिर , काठमाडौँ । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता चौधरीले सुरुवाती अग्रता लिएकी छन् । सुरुवाती मतपरिणाअनुसार रेशम चौधरीको पार्टीका उम्मदवार रञ्जिताले अग्रता लिएका हुन् । यहाँ १०० मत गन्दा रञ्जिता श्रेष्ठ चौधरी ३३ मतसहित अग्र स्थानमा छन् ।

उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन् । अहिलेसम्म रामजनमको २७ मत छ । एमालेका तपेन्द्र रावलले २३ मतका साथ तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै