Comments Add Comment

Advertisment

SKIP THIS

चितवन-२ मा एमालेको अग्रता कायमै

५ मंसिर , काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै छ।

पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रतालाई कायमै राखेका छन् ।

पोखरेलले २०७ मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ १२६ मत ल्याउँदै पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै