डडेल्धुरामा देउवालाई अग्रता, सागर ढकाल पछिपछि -
Comments Add Comment

डडेल्धुरामा देउवालाई अग्रता, सागर ढकाल पछिपछि

५ मंसिर , काठमाडौ । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

एक सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत पाएर अग्रता लिएका छन् ।

यस्तै कांग्रेस ९बिपी०का कर्ण मल्लले ४२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds