Comments Add Comment

Advertisment

SKIP THIS

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये ३ वटामा कांग्रेस अगाडि

६ मंसिर , काठमाडौं । मोरङको ६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा कांग्रेसले अग्रता लिएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मोरङको ३ स्थानमा कांग्रेस र १ स्थानमा एमाले, १ स्थानमा माओवादी र एक स्थानमा स्वतन्त्रले अग्रता लिएका छन् ।

हेर्नुहोस् अवस्था

मोरङ १
एमालेका घनश्याम खतिवडा २७४१
काँग्रेसका डिग बहादुर लिम्बू २०३२

मोरङ २
काँग्रेस सुजाता कोइराला ३५२६
एमालेका ऋषिकेश पोखरेल ३५३३

मोरङ ३
काँग्रेस सुनिलकुमार शर्मा ३१३२
एमालेका भानुभक्त ढकाल १५७३

मोरङ ४
माओवादीका अमनलाल मोदी ७१९९
एमालेका विनोदप्रसाद ढकाल ४९६७

मोरङ ५
स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल ६२८१
माओवादीका शिवकुमार मण्डल ४२९४
जसपका राजकुमार यादव ३९७२

मोरङ ६
काँग्रेस डा.शेखर कोइराला २७८५
एमालेका लालबावु पण्डित २३८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै