मेस्सीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता -
Comments Add Comment

मेस्सीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता

६ मंसिर , काठमाडौं । कतार विश्वकप फूटबलमा अर्जेन्टिनाले अग्रता लिएको छ । समूह सी अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् ।

खेल सुरु भएको १० मिनेटमै पाएको पेनाल्टीमा गोल गरेर मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds