Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ-५ मा प्रदीप पौडेलको अग्रता कायमै

६ मंसिर , काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १० हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले ७ हजार २ सय १९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै