Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीको प्रदेशसभा (ख)मा एकीकृत समाजवादीका लुंगेली विजयी

७ मंसिर , काठमाडौँ । सर्लाही क्षेत्र नम्बर १ (ख)मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएका छन् । उनले ६ हजार ६९९ मतान्तरले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरेकी हुन् ।

लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् । स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै