Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रे-२ मा गोकुल बाँस्कोटाले घटाए मतान्तर

७ मंसिर , काठमाडौँ । नेकपा एमालेका नेता तथा काभ्रेपलाञ्चोक-२ बाट प्रतिनिसभा सदस्यका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटा आफ्नो प्रतिस्पर्धीसँगको मतान्तर घटाएका छन् ।

प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले १३ हजार ८१५ मत सहित अग्रता लिइरहेका छन् भने पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले १३ अजार ४६१ मत पाएका छन् ।

पछिल्लो गणनाअनुसार हुमागाई भन्दा बाँस्कोटा ३५४ मतले पछाडि छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५ हजार १९४ पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकायसु आले मगरले ६८९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै