Comments Add Comment

Advertisment

SKIP THIS

रोल्पाको प्रदेशसभा (१)मा माओवादीका जोखबहादुर विजयी

७ मंसिर , काठमाडौँ । रोल्पाको प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका कमलबहादुर बुढाथोकीलाई भारी मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

जोखबहादुरले १९ हजार ४२५ मत पाएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी एमालेका कमलबहादुरले ५ हजार ४०५ मत पाएका थिए । यस्तै, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार पदमबहादुर थापाले दुई हजार ६० मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै