१५ सय मतले गोकुल बास्कोटालाई अग्रता -
Comments Add Comment

१५ सय मतले गोकुल बास्कोटालाई अग्रता

८ मंसिर , काठमाडौँ । काभ्रे क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार गोकुल बास्कोटालेअग्रता बढाएका छन् । पछिल्लो परिणामअनुसार उनले २७ हजार १८२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार शिव हुमागाईले २५ हजार ६ सय ४९ मत रहेको छ ।

बास्कोटाले १५३३ मतले अग्रता लिएका छन् । हालसम्म वेथानचोक, बनेपा, पनौती, भुम्लु, मन्डन १,२,३, ४,५,६ को मतगणना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds