Comments Add Comment

Advertisment

SKIP THIS

२५ वर्षीय गर्भवतीको सेनाको हेलिकप्टरमार्फत उद्धार

११ असोज , काठमाडौ । अछाममा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षीय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment