Comments Add Comment

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार मूल्य

९ मसिर , काठमाडौं । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला स्थिर रह्दै प्रतितोला ९७ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आज सुनचाँदीको मूल्य स्थिर

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य स्थिर