Comments Add Comment

Advertisment

SKIP THIS

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा सर्‍याे

११ मंसिर , काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ ।

आजदेखि उक्त भवनबाट बैंकिङ्ग कारोबार संञ्चालन गरिएको छ । जुम्ला जिल्ला चन्दननाथ नगरपालिका-५ मा सञ्चालनमा रहेको बैंकको सो शाखा कार्यालयल १०० मिटर दुरीमा सरेको बैंकले जनाएको छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामो ९ वटा शाखा कार्यालयहरु मार्फत सिटिजन्सले वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका १८० वटा शाखा, १३३ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै