Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरी-१ मा जसपाका अशोक राईले लिए अग्रता

११ मंसिर , काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार ६६०२५ मत गणना हुँदा जसपाका उम्मेदवार अशोककुमार राईले १३ हजार ८०१ मत पाएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई चार मतले पछि पारेका हुन् । तामाङले १३ हजार ७९७ मत पाएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा १० हजार ७८४ मतसहित तेस्रो स्थानमा छन । स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले ६हजार ८३४ मत पाएका छज् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै