Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

११ मंसिर , काठमाडौँ । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सालैजो रोधी घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ गोंगबु बस्ने ४९ वर्षीय सूर्य गुरूड समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त रोधी घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ४ सय रुपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment