Comments Add Comment

Advertisment

SKIP THIS

धनकुटामा भूकम्पको धक्का महसुस

१२ मंसिर , काठमााडौं । नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १० बजेर ४५ मिनेटमा प्रदेश १ को धनकुटा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

४ रेक्टरस्केलको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त धक्काबाट हालसम्म कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन ।

पछिल्ला दिनहरुमा नेपालको पूर्वी क्षेत्र र पश्चिम नेपालका जिल्लाहरुमा भूकम्पका धक्काहरु महसुस हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै