Comments Add Comment

Advertisment

SKIP THIS

प्रि ओपन सेसनमा नेप्से ०.९३ अंकले वृद्धि

१३ मंसिर , काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले बढेको छ । यससँगै सूचक १९५१.३० विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म कुल एक हजार कित्ता सेयर खरिदबिक्री १९ करोड बराबरको कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कम्पनीको कारोबार भएको सबैको सेयर भाउ बढेको छ।

पहिलो चरणमै एनसिसी बैंकको एक लाख ४५ हजार बराबरको कारोबार भएकोे र दोस्रोमामा एभरेष्ट बैंक १६ हजारले वृद्धि भएको नेप्सेले जनाएको छ । १३ उपसूचकहरुमा करिब ६ कम्पनीमा मात्र वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा सामान्य पनि परिवर्तन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै