Comments Add Comment

Advertisment

SKIP THIS

सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

१४ मंसिर , काठमाडौँ । मोरङको कानेपोखरीमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार कानेपोखरी गाउँपालिका ७ मा गएराति सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।

नम्बर खुल्न नसकेको सवारी साधनले साइकलमा सवार मोरङकै पथरी शनिश्चरे नगरपालिका १० का ४० वर्षीय युवराज खत्रीलाई ठक्कर दिएको थियो । उनको पथरी अस्पतालमा उपचारको क्रममा गएराति सवा १० बजे खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment