Comments Add Comment

Advertisment

SKIP THIS

चट्याङ लागेर एकजनाको मृत्यु

२ श्रावण , काठमाडौं । रामेछापमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ कल्लेरी बस्ने ५५ वर्षीय डिलबहादुर गाहा मगरको चट्याङ लागेर गएराति मृत्यु भएको हो ।

घरमा अचानक चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment