Comments Add Comment

Advertisment

SKIP THIS

जगदिशको अग्रता कायमै, २७ मतान्तरले पछ्याउँदै ज्ञानेन्द्र

१५ मंसिर , काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका कुिसयैताले २९ हजार ९६६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले २७ मतान्तरले पछ्याइरहेका छन् । संचारमन्त्री समेत रहेका कार्कीले २९ हजार ९३९ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विध्यानन्द यादवले ३ हजार १६८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिवनकुमार श्रेष्‍ठले ३ हजार १२७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै