Comments Add Comment

Advertisment

SKIP THIS

ग्रेडरको ठक्करबाट एक छात्राकाे मृत्यु

१५ मंसिर , काठमाडौं । कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पञ्चोदय मावि हसनपुरको कक्षा ८ मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले किच्दा उनकाे घटनास्थलमा नै मृत्यु भएको हो ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालाेपत्रे गर्ने क्रममा ग्रेडरले साइलमा विद्यालय जाँदै गरेकी साउदलाई बिहीबार बिहान ठक्कर दिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै