Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीले बोलायो पदाधिकारी बैठक, नयाँ सरकार गठनबारे छलफल गर्ने

१७ मंसिर , काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न आज (शनिबार) दिउँसो तीन बजे कोटेश्वरस्थित पार्टी मुख्यालयमा पेरिसडाँडामा बैठक बोलाइएको हो ।

माओवादी केन्द्रका सचिव गणेश साहका अनुसार बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनबारे छलफल गरिने छ । उनका अनुसार पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै