Comments Add Comment

Advertisment

SKIP THIS

दोलखामा एमालेले अग्रता बढायो, घण्टी तेस्रो स्थानमा

१८ मंसिर , काठमाडौं । दोलखामा नेकपा एमालेले अग्रता बढाएको छ । आइतबार बिहानबाट अग्रता लिन सुरू गरेको एमालेले पछिल्लो मत गणनामा अग्रता बढाएको हो ।

एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १८६६३ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६७३७ मत पाएका छन् । हालसम्म ४१ हजार ९१८ मत गणना भइसकेको छ ।

२१ जना उम्मेदवार रहेको दोलखामा हालसम्म १७९७ मत बदर भएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले २५७९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै