Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौको टोखाबाट अवैध लागूऔषध सहित १९ जना पक्राउ

२१ मंसिर , काठमाडौ । टोखा नगरपालिका-१० गोंगबु डेरा गरी बस्ने तनँहु रेसिङ गाउँपालिका-३ घर भएका ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम सहित डलराज समेत १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद ६५ हजार ५० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै