Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

२२ मंसिर , काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ पकनाजोलमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सुरज तामाङले सञ्चालन गरेको काठमाडौँ भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएकी २९ वर्षीया सोनु तामाङसमेत ९ जनालाई गएराति गरेको हाे।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ६ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै