Comments Add Comment

Advertisment

SKIP THIS

राजश्व अनुसन्धानद्वारा असनबाट अवैध सामान बरामद

२३ मंसिर , काठडमाडौं । राजश्व अनुसन्धान विभागले राजधानीको असनबाट भन्सार छली गरी ल्याइएका अवैध सामान बरामत गरेको छ । विभागको टोलीले एक सय तीन पोका अवैध कपडा बरामद गरेको हो ।

भारतबाट तस्करी गरेर नेपाल भित्र्याएको भन्ने सूचनाको आधारमा खटिएको टोलीले शुक्रवार (आज) बिहान ५ बजे पसलमा राख्न ठिक्क पारेका कपडाका पोकाहरू बरामद गरेको हो ।

‘ठुलो गाडीबाट झारेर एक ठाउँमा थुपारिएको अवस्थामा पसलमा राख्न नपाउँदै विभागको टोलीले पक्राउ गरेको हो’ विभागका एक अधिकारीले भने, ‘सामानहरू विभाग ल्याइसकेपछि मात्रै के कति रकमको रहेछ भन्ने विवरण आउला’

अवैध रुपमा कर छली गरी ल्याइएका सामान विभागको टोलीले समातेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै